Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

केरुङ नाकामा १७ किलो सुन पक्राउ ,सुरक्षा जाँच कडा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २ शनिबार
newsabhiyan

रसुवा । रसुवाको केरुङ नाकाबाट १७ किलो सुन बरामद भएको छ । शनिबार बिहान  जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले बोलेरो जिपबाट उक्त परिमाणको सुन बरामद गरेको हो ।


जिपमा न्यापकिन, ट्वाइलेट पेपर भित्र राखेर १७ किलो सुन पनि नेपाल ल्याइँदै थियो । विशेष सुराकीको आधारमा अवैध सुन बरामद भएको प्रहरीले जनाएको छ । अहिले सो क्षेत्रको सुरक्षा जाँच कडा पारिएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan