Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेप्सेले सरोकारवालाहरुलाई गर्यो यस्तो आग्रह

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर १ शुक्रबार
newsabhiyan

काठमाडौं।  नेप्सेले सरोकारवालाहरुलाई  लगानीकर्ताहरुसँग रायसुझाव लिन एक आग्रह गरेको छ ।

लगानीकर्ताहरुको हितका लागि सञ्चालन हुने विभिन्न गतिविधिमा आवश्यक समन्वय र रायसुझाव लिन नेप्सेले सरोकारवाला सङ्घसंस्थाहरुको सूची निर्माण गर्ने भएको छ ।

यसका लागि नेप्सेले लगानीकर्तासँग सम्बन्धित संस्थाहरुलाई आवश्यक कागजपत्रसहित नेप्सेको सूचीकरण शाखामा सम्पर्क गर्न आव्हान गरेको हो ।

लगानीकर्ताहरुलाई रायसुझाव दिन नेप्सेले सरोकारवाला संस्थाहरुको सूची दर्ताका लागि  बिहीवार सूचना जारी गरेको हो । त्यस्ता सङ्घसंस्थाहरुले सूची दर्ताका लागि संस्था दर्ताको प्रमाणपत्र, संस्थाको परिचयात्मक विवरण, संस्थाको गतिविधि झल्कने प्रकाशन, न्यूजलेटर, पम्प्लेटलगायतका सामग्री पदाधिकारीको विवरणसहित १५ दिनभित्र सम्पर्क राख्न आग्रह गरेको छ ।   


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan