Sunday 19th of November | २०७४ मङ्सिर ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विवेकशील साझाको उम्मेदवारी दर्ता, ९ जिल्लामा १८ को उम्मेदवारी, कहाँ को ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक ५ आइतबार
newsabhiyan

काठमाडौं ।  विवेकशील साझा पार्टीका तर्फबाट प्रदेश र प्रतिनिधिसभा चुनावका लागि ९ वटा जिल्लामा १८ जनाले उम्मेदवारी दर्ता गएका छन् ।
विवेकशील साझाका तर्फबाट प्रतिनिधिसभा चुनावका लागि दोलखा, गोरखा, लमजुङ, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, बैतडी र बझाङमा ९ जनाले उम्मेदवारी दिएका हुन् ।
यस्तै प्रदेशसभातर्फ नुवाकोटमा ४ जना, धादिङमा १ जना, बझाङमा २ जना र लमजुङमा २ जना गरी ९ जनाले विवेकशील साझा पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् ।
विवेकशील साझा पार्टीले प्रतिनिधिसभाको चुनावका लागि काठमाडौं–२ मा सूर्यराज आचार्यलाई उम्मेदवार बनाएको छ ।
कहाँ को उम्मेदवार ?
प्रतिनिधिसभा
१ विजय बाबु शिवाकोटी दोलखा
२ निर्देश सिलवाल लमजुङ
३ नवराज थापा गोर्खा – १
४ अमृत पुडासैनी गोर्खा – २
५ पुरुषोत्तम अधिकारी नुवाकोट – २
६ जयराम भण्डारी सिन्धुपाल्चोक – २
७ दीपेश थापा धादिङ – १
८ नारायण अवस्थी बैतडी
९ मिनबहादुर सिंह बझाङ
प्रदेशसभा
१ विमल तामाङ नुवाकोट – १ (क)
२ कृष्णप्रसाद अधिकारी नुवाकोट – १ (ख)
३ दामोदर नेपाल नुवाकोट – २ (क)
४ कमान तामाङ नुवाकोट – २ (ख)
५ जितेन्द्र श्रेष्ठ धादिंग – १ (क)
६ मोहनबहादुर सिंह बझाङ – १ (क)
७ रविन्द्र बहादुर बम बझाङ – १ (ख)
८ मुनिन्द्र थापा लमजुङ – १ (क)
९ तुलसीराम गुरुङ लमजुङ - १ (ख)


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan