खेलकुद
-
नविता टोयोटाको सद्भावना दूत,गेटवे र पिस प्वाइन्ट उपाधिनजिक
काठमाडौं । लगातार नौं पटककी राष्ट्रिय च्याम्पियन टेबलटेनिसकी नविता श्रेष्ठ मङ्गलबार टोयोटा नेपालको विश्वव्यापी सद्भावना दूत...
-
प्रफुल र नङ्गशलको जित जारी
काठमाडौं, १५ फागुन । ललितपुरका प्रफुल महर्जन र भोजपुरकी नङ्गशल तामाङ्गले १३ औं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टन...
-
जाउलाखेल राष्ट्रिय पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनल
काठमाडौँ, १५ फागुनः राजधानीमा जारी केपी ओली कप राष्ट्रिय पुरुष फुटबल प्रतियोगितामा जाउलाखेल युथ क्लबले आयोजक केपी ओली एफसीलाई...
-
अन्तर सदस्यीय गल्फ तथा लन टेनिस प्रतियोगिता सम्पन्न
काठमाडौं, १५ फागुन । महाशिवरात्री तथा २६१ औँ सेना दिवस २०८० को उपलक्ष्यमा श्री त्रिभुवन आर्मी अफिसर्स क्लबद्वारा आयोजित अन्तर...
-
नेपाल नामिबियासँग पराजित
काठमाडौँ, १५ फागुनः त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ...
-
नेपालले पायो दुई सय सात रनको बलियो लक्ष्य
काठमाडौँ, १५ फागुन: त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाको पहिलो खेलमा नामिबियाले नेपाललाई जितका लागि दुई सय सात रनको...
-
नेपालले टस हारयो
काठमाडौँ, १५ फागुन : त्रिदेशीय ट्वान्टी २० शृङ्खलाअन्तर्गत नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले टस हारेको छ । कीर्तिपुरस्थित...
-
गोर्खाली र घर्तीमगरद्वारा आइओएफटिसीमा प्रशिक्षण
काठमाडौँ : दक्षिण कोरियाको सोलमा हुने इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी)को १४ औँ संस्करणको तयारी...
-
काष्ठमण्डप र नामीलाई उपाधि
काठमाडौं । आयोजक काष्ठमण्डप र नामीले सातौं काष्ठमण्डप अन्तर ए लेभल थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका...
-
१३औँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन सुरु
काठमाडौं । नेपालक म्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृतीमा नेकपा एमाले भातृ संस्था नेपाल खेलकुद महासंघ अन्तरगत रहेको...
-
‘ए’ ग्रेडका खेलाडीले मासिक तबल एक लाख पाउने
काठमाडाैँ, १४ फागुन : नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘ए’ ग्रेड मा पर्ने पुरुष खेलाडीलाई मासिक तलब रु एक लाख दिने निर्णय गरेको छ । यही...
-
आजदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता
धनुषा, १४ फागुन : धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं ५ महेन्द्रनगरस्थित क्षीरेश्वर जनता उच्च माध्यमिक विद्यालयको खेल मैदानमा...
-
ते¥हौं पुष्पलाल स्मृती ब्याडमिनटन भोलीबाट
कपा एमाले निकट भातृ संस्था नेपाल खेलकुद महासंघ अन्तरगत रहेको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनामा काठमाण्डौको महांकाल...
-
पूर्व खेलाडीहरु सम्मानित
देशका लागि रगत पसिना बगाएका र आफ्नो समयका चर्चित खेलाडीहरु आज आईतबार राजधानीमा सम्मानित भएका छन् । भेट्रान खेलाडीहरुको छाता...
-
नेपाल नेदरल्याण्ड्ससँग आठ विकेटले पराजित
काठमाडौं, १३ फागुनः घरेलु मैदानमा भएको आइसीसी पुरुष क्रिकेट विश्वकप लिग दुई अन्तर्गत त्रिकोणात्मक शृङख्लाको अन्तिम खेलमा नेपाल...
-
राष्ट्रिय फुटबल : एनआरटी विजयी
काठमाडौँ, १३ फागुन : न्यू रोड टिम (एनआरटी) ले थ्रीस्टार क्लबलाई पराजित गर्दै केपी ओली कप रािष्ट्रय फुटबल प्रतियोगिताको सेमिफाइनलमा...
-
नेदरल्याण्ड्सविरुद्ध नेपाल एक सय ७२ रनमा अलआउट
काठमाडौं, १३ फागुनः आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाल एक सय ७२ रनमा अलआउट भएको छ...
-
आइसीसी विश्वकप क्रिकेट लिग २ : नेपालले टस हारेर पहिला ब्याटिङ गर्दै
काठमाडौँ, १३ फागुन : आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले नेदरल्याण्ड्सविरुद्धको खेलमा टस हारेसँगै पहिला ब्याटिङको...
-
‘सूर्य नेपाल वेस्टर्न ओपन’को उपाधि नगरकोटीलाई
कास्की, ११ फागुन : पोखरामा यही फागुन ९ गतेदेखी सञ्चालन भएको ‘सूर्य नेपाल वेस्टर्न ओपन’ गल्फ प्रतियोगिताको उपाधि भुवन...
-
लोयल्टी कपमा पिस प्वाइन्ट च्याम्पियन, गुहेश्वरी, बौद्ध र प्यारागनलाई उपाधि
काठमाडौं : पिस प्वाइन्टले १२ औं लोयल्टी कप यु–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ...