खेलकुद
-
टी–२० क्रिकेट शृङ्खला : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै
काठमाडौँ, १९ फागुन : त्रिकोणात्मक टि–२० क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ । उक्त खेल बिहान ११ः३०...
-
यु– १६ मा स्वस्तिश्री च्याम्पियन
काठमाडौं । आयोजक स्वस्तिश्री गुरुकुलले तेश्रो एसजी अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताअन्तर्गत यु–१६ को उपाधि शुक्रबार...
-
¥याफ्टिङ टोली भारत जाने
काठमाडौं । विश्व ¥याफ्टिङ महासंघको आयोजना तथा भारतीय ¥याफ्टिङ फाउन्डेसनको तत्वावधानमा हुने एसियाली ¥याफ्टिङ च्याम्पियनसिपमा...
-
८ औं केबिन रोहन उपत्यका प्रतियोगिता शुरु (भिडियो सहित)
काठमाडौं । नेपाल क्योकिसिन काईकान अलाइट कराते एसोसिएशन एण्ड किकबक्सीङ संघद्वारा आयोजित ८ औ केबिन रोहन उपत्यका प्रतियोगिता आज...
-
नेपालले नामिबियालाई हरायो
काठमाडौँ, १८ फागुन : करण केसीको उत्कृष्ट बलिङमा नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाअन्तर्गत आज भएको खेलमा...
-
उपाधिका लागि प्रिन्स र प्रफुल भिड्दै
काठमाडौं, १८ फागुन । १३ औं पुष्पलाल स्मृति राष्ट्रिय ¥याङ्किङ ब्याडमिन्टन च्याम्पियनसिप २०८० मा उपाधिका लागि एपीआईएफका प्रिन्स...
-
विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए
काठमाडौँ, १८ फागुन : फिफा विश्वकप–२०२६ एसियाली छनोटअन्तर्गत बहराइनविरुद्ध खेलका लागि नेपालले आज ३३ खेलाडीलाई प्रारम्भिक चरणमा...
-
नेपालले दियो नामिबियालाई एक सय ८१ रनको लक्ष्य
काठमाडौँ, १८ फागुन : कुशल मल्लको अर्धशतकमा नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङखलाअन्तर्गत आजको खेलमा...
-
दुई दशकदेखि ‘राजेन्द्र गुरु’ कै वरिपरि कुस्ती पदक
महेन्द्रनगर (कञ्चनपुर), १८ फागुन : विसं २०५७ सम्म स्कुलस्तरको जुनियर राष्ट्रिय फुटबल खेलेका कञ्चनपुरको भीमदत्त नगरपालिका–५...
-
नामिबियाविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल
काठमाडौँ, १८ फागुन: त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नामिबियासँग टस हारेर...
-
वाफ महिला च्याम्पियनसिप : नेपाल फाइनलमा जोर्डनसँग टाइब्रेकरमा पराजित
काठमाडौँ, १८ फागुन : वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ ।...
-
८ औं केबिन रोहन प्रतियोगिता भोली देखि सुरु,२० गते अन्तराष्ट्रिय सेमिनार हुने
काठमाडौं । नेपाल क्योकिसिन काईकान अलाइट कराते एसोसिएशन एण्ड किकबक्सीङ संघद्वारा आयोजित ८ औ केबिन रोहन उपत्यका प्रतियोगिता भोली...
-
त्रिभुवन आर्मी पाँचथर गोल्डकपको फाइनलमा
पाँचथर, १७ फागुन : त्रिभुवन आर्मी फुटवल क्लब पाँचथरको फिदिममा जारी चौथो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।...
-
जाउलाखेललाई हराउँदै एनआरटी केपी ओली कपको फाइनलमा
काठमाडौं, १७ फागुन : न्युरोड टिम (एनआरटी)जावलाखेल युथ क्लबलाई पराजित गर्दै केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश...
-
विपी स्मृति उसु बैशाखमा
ललितपुर जिल्ला खेलकुद विकास समिति र ललितपुर जिल्ला उसु संघको संयुक्त आयोजनामा प्रथम विपी स्मृति राष्ट्रिय उसु प्रतियोगिता बैशाख...
-
क्यूआर कोडको प्रयोगलाई विस्तार गर्दै नेपाल प्रहरी
काठमाडौं : आमनागरिकले गुनासो,पिरमर्का, उजुरी तथा सुझाव लगायतका प्रहरी सेवासँग सम्बन्धित विषयमा आफ्नो सूचना दिन सक्ने क्यूआर...
-
मुसा मस्ला र वान्चुक पिक ओपन लिड क्लाइम्बिङ प्रतियोगिता फागुन अन्थिमा हुन
काठमाडौं । काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरले फागुन २६ गते मुसा मस्ला र भानचुक पिक ओपन लिड क्लाइम्बिङ च्याम्पियनसिप २०२४...
-
खेल बीमा लेख पहिलो मस्यौदा कार्यान्वयन
काठमाडौं । खेलकुद बीमा धारा पहिलो पटक कार्यान्वयनमा आएको छ । राष्ट्रिय खेलकुद परिषद् (राछेप) मिशन २०२६ अन्तर्गत पहिलो पटक...
-
नेदरल्यान्ड्सले नामिबियालाई हरायो
काठमाडौँ, १७ फागुन : राजधानीमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाअन्तर्गत आज भएको खेलमा नेदरल्यान्ड्सले...
-
पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने दाउसहित मैदानमा उत्रिँदै नेपाल
काठमाडौँ, १७ फागुन : अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधिबिहीन नेपाली महिला राष्ट्रिय फुटबल टोली आज पहिलो अन्तर्राष्ट्रिय उपाधि...